आर्थिक ऐन

आर्थिक ऐन माङसेबुङ गाउँपालिका २०८३

माङसेबुङ गाउँपालिकाको आर्थिक ऐन, २०८३

प्रस्तावना :

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम माङसेबुङ गाउँपालिकाको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यस ऐनको नाम आर्थिक ऐन, २०८३ रहेको छ ।

(२) यो ऐन २०८३ साल श्रावण १ गतेदेखि माङसेबुङ गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।

२. भूमि कर (मालपोत) :

गाउँपालिका क्षेत्रभित्र अनुसूची (१) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।

३. घर बहाल कर :

गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा अनुसूची (२) बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।

४. व्यवसाय कर (नविकरण अभिलेखिकरण दर्ता शुल्क) :

गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची (३) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।

५. विज्ञापन कर :

गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची (४) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । सो सम्बन्धी अन्य व्यबस्था प्रदेश कानून बमोजिम हुनेछ ।

६. बहाल बिरौटी शुल्क :

गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक, स्थानीय सरकारको नाममा रहेका ऐलानी जग्गा त्यस्तो जग्गामा रहेका पोखरी, हाटबजार, प्रदर्शनी स्थल र ती स्थानमा अस्थायी अनुमती लिएर राखिएका पसलमा अनुसुची (५) अनुसार बहाल बिरौटी शुल्क लगाइने र असूल उपर गरिनेछ ।

२०८३ साल असार १० गतेबाट प्रारम्भ भएको माङसेबुङ गाउँपालिकाको अठारौँ गाउँसभामा प्रस्तुत "माङसेबुङ गाउँपालिकाको आर्थिक विधेयक, २०८३" २०८३ साल असार ३२ गते बसेको गाउँसभाको दोस्रो बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हुँदा, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रचलित कानुनी व्यवस्था बमोजिम उक्त विधेयक प्रमाणीकरणका लागि अध्यक्षज्यूसमक्ष पेश गर्दछु।

नाम:नवदीप राई

पद: गाउँसभा सचिव

७. सडक उपयोग सेवा शुल्क :

गाउँपालिका क्षेत्रभित्र गुड्ने सवारी साधनबाट सडक उपयोग गरे बापत अनुसूची (६) बमोजिम सडक उपयोग सेवा शुल्क लगाइने र असूल उपर गरिनेछ ।

८. सेवा शुल्क, दस्तुर :

गाउँपालिकाले नेपालको संविधानको अनुसुची ७ बमोजिमका क्षेत्र र विषयमा पुर्याएको सेवा वापत अनुसूची (७) मा उल्लिखित दरमा सेवा शुल्क दस्तुर लगाउने र असुल उपर गरिनेछ ।

९ प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्क :

(१) माङसेबुङ गाउँपालिकाभित्र आर्थिक वर्ष २०८३।०८४ मा ढुङ्गा, गिटी, बालुवा, माटो, दहत्तर बहत्तरको संकलन तथा बिक्रीमा अनुसुची ८ बमोजिमको शुल्क लगाइने र संकलन गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको कर संकलन गर्नु अघि प्रचलित कानून बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नु पर्नेछ ।

(३) उपदफा २ मा जेसुकै लेखिएको भएतापनि यसभन्दा पहिले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसेकेको रहेछ भने ढुङ्गा, गिटी, बालुवा, माटो, दहत्तर बहत्तर संकलन गर्न बधा पर्ने छैन ।

(४) उपदफा ३ बमोजिम प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्कको संकलित रकम गाउँपालिकाको विभाज्य कोषमा जम्मा गरिनेछ ।

(५) उपदफा ४ बमोजिम संकलित तथा प्रदेश कानून बमोजिम बाँडफाँड हुने भई गाउँपालिकाले प्राप्त गर्ने रकम सञ्चित कोषमा दाखिला गरिनेछ ।

१०. कृषिजन्य, पशुजन्य तथा वन पैदावर निकासी कर :

अनुसूची ९ बमोजिम निकासी कर संकलन गरिनेछ ।

११ सम्पत्ति कर :

अनुसूची १० बमोजिम सम्पत्ति कर संकलन गरिनेछ ।

१२ घरधुरी कर :

अनुसूची ११ बमोजिम घरधुरी कर संकलन गरिनेछ ।

१३ प्रयोगशाला परिक्षण शुल्क :

अनुसूची १२ बमोजिम शुल्क लाग्नेछ ।

१४ व्याकहो लोडर प्रयोग दस्तुर

कार्यलयमा रहेको व्याकहो लोडर प्रयोग गरे बापत सेवाग्राहीलाई अनुसूची १३ बमोजिमको दस्तुर लाग्नेछ ।

१५ विविध सेवा शुल्क दस्तुर:

अनुसूची १४ बमोजिम विविध सेवा शुल्क दस्तुर लाग्नेछ ।

१६ दर घटाउन बढाउन वा कर छुट :

(१) यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिइने छैन ।

१७. यस ऐनमा उल्लेख नभएका कुनै पनि विषयका दररेटहरु तत्काल निर्धारण गर्नुपर्ने भएमा सोही विषयसंग मिल्दोजुल्दो अर्को विषयको दररेट आधारमानी दररेट कायम गरिनेछ ।

१८. कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि :

यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि गाउं कार्यपालिकाले तोके अनुसार हुनेछ

अनुसूची १ मालपोत दस्तुरः

वडा नं. १ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

गजुरमुखी-चतुरे सडकले छोएको जग्गा (फेवा खोला देखी देउमाई जाने बाटो सम्म)

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

गजुरमुखी बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

राके गैडे सडकले छोएको जग्गा (गजुरमुखीबजार क्षेत्र वाहेक)

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

देउमाई दोभान हुलाक सडकले छोएका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

दोभान बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

पाटिगाउँ बजार क्षेत्र

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

नाङरुङ्ग वडा कार्यालय क्षेत्र वरिपरिको जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

महेन्द्रदय मा.बि आसपासका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

माईथान आसपासका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

तोभाङ बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

गजुरमुखी धाम तोभाङ लामिडाँडा सडक

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

१ नं. वडा कार्यालय तोभाङ गाउँपालिका भवन सडक

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएका जग्गा

३० मिटर भित्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

बाटोले नछोएका जग्गाहरु

-

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

आचार्य गाउँ महेन्द्र मा.वि हुदै नवमी सडकले छोएका जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वडा नं. २ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

गजुरमुखी-चतुरे सडकले छोएको जग्गा

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

दमक चिसोपानी सडक(फाल्गुन्नद मार्ग)

१०० मी भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

राके भेडेटार सडकले छोएको जग्गा (गजुरमुखीबजार क्षेत्र वाहेक)

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

तामाखोला भोटेडाँडा सडकले छोएका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

डोलटार दहगाउँ पाङ्तुवा सडकले छोएका जग्गाहरु

50 मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

डाँडा गाउँ अगौटे सडकले छोएका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

प्रगति चोक बताहा दोभान सडक वरिपरिको जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

बहाबल बजार क्षेत्रका जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

भोटेडाँडा बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

रक्से बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएका जग्गा

३० मिटर भित्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

बाटोले नछोएका जग्गा

-

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वडा नं. ३ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

दमक चिसोपानी सडक(फाल्गुन्नद मार्ग)

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

गजुरमुखी चतुरे सडक

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

चतुरे फुलुङगे सडक

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लाग्तप्पा ढुङ्गे सडकले छोएका जग्गाहरु

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वालिङ भञ्याङ सुवाचिन चिवुवा सिङलाबु सडक

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

घर्ती दोभान रतुवा बेशी विपि सडक

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लामिटार मनिपुर भालुटार सडक

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएका जग्गाहरु

३० मी. भित्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

सडकले नछोएका जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

चतुरे बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

नवमी डाँडा बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

आदिपुर खलङ्गे बजार क्षेत्र

-

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लोक्तप्पा बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वालिङ भञ्याङ बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लामिटार बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मनिपुर बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

घर्ती दोभान क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मानपुर बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

सडकले नछोएको जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

चिवुवा स्कुल डाँडा बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वडा नं. ४ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

दमक चिसोपानी सडक(फाल्गुन्नद मार्ग) ले छोएका जग्गा

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु 120, सो भन्दा माथि भएमा थप प्रति आना रु 25

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मार्चेबुङ सिमलटार चेपे झिल्के सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मार्चेबुङ बनेली तीनदोभाने महमाई सडक ले छोएका जग्गा

५0 मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

तितिरिबोटे भाद्रे बाँसे सडक ले छोएका जग्गा

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएका जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मार्चेबुङ बजार

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

सिङफेरे बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वडा नं. ५ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

लारुम्बा रिङरोड सडक ले छोएका जग्गा

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु १२०, सो भन्दा माथि भएमा थप प्रति आना रु २५

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लारुम्बा रिङ रोड देखि माई न.पा. जारे सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

किरात हाङसाम कृषि सत्य मार्ग मझुवा सडक ले छोएका जग्गा

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लारुम्बा फुलुङ्गि तिर्थमार्ग सडक ले छोएका जग्गा

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

आत्मन्द मार्ग बेलबोटे लारुम्बा सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

खानिटार रुपाङ्गे सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

पवित्रहाङमा मार्गकझ माङ्मिक्तोक्ला बाह्रलाखे सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

नेनेदेन खरर्वानी सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

गाउँले मार्ग सडक नाम्तोक्ला ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

किरात हामसाम सत्य मार्ग ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लामिटार मनिपुर भालुटार हुदै रिङरोड सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

सेसेला मेवाबेशी सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मिक्तोक्ला मेवा बेशी फुलुङ्गी तिर्थ मार्ग जोड्ने सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

लारुम्बा दुम्से सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

मनिपुर भालुटार रिङरोड इलामे गेट सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएको जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

सडकले नछोएको जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

भालुटार बजार क्षेत्र

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

वडा नं. ६ का लागि

क्र.स

करको आधार

करको दर

कैफियत

व्यवसायीक

आवासीय

कृषि

दमक चिसोपानी सडक(फाल्गुन्नद मार्ग) ले छोएका जग्गा

१०० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु १२०, सो भन्दा माथि भएमा थप प्रति आना रु २५

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

राके भेडेटार सडक ले छोएका जग्गा

१०० मी.

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

किवाखोर बाँझोगाउँ टोड्के कुसुण्डे विपि सडक ले छोएका जग्गा

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

रक्से वाहिला सडक ले छोएका जग्गा

५० मी. भित्रका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

रक्से गाविस भवन छेउनागी हेल्थपोष्ट नवप्रतिभा बोर्डिङ बोहोरी टार सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

चिसोपानी पन्चमी माथ्लो गाउँ सडक ले छोएका जग्गा

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

अन्य सडकले छोएका जग्गाहरु

४ आना सम्मका जग्गाको रु ९०, सो भन्दा माथि भएमा थप प्रति आना रु २०

४ आना सम्मका जग्गाको रु ५०, सो भन्दा माथि भएमा थप प्रति आना रु १०

प्रति रोपनी रु. २०

पन्चमी बजार क्षेत्र

नोट:जरिवाना १वर्षसम्म १० प्रतिशत, २ वर्षसम्म २०प्रतिशत, ३ वर्षसम्म ३० प्रतिशत र ३ वर्षभन्दा बढी जति भए पनि ४० प्रतिशत

अनुसूची २ घरबहाल कर

सि.नं.

राजस्वकोक्षेत्रहरु

०८३।८४ को दर

घर वहाल कर वहाल रकमको

१० प्रतिशत

अनुसूची ३ व्यवसाय दर्ता/अभिलेखिकरण/ नविकरण शुल्क

सि.नं.

राजस्वकोक्षेत्रहरु

व्यवसाय दर्ता/अभिलेखिकरण शुल्क रु.

व्यवसाय नविकरण शुल्क रु.

निर्माणसामाग्री हार्डवेयर

२०००

१५००

विद्युतीयसामाग्री

१५००

१०००

किराना (खाद्य सामाग्री)

१०००

८००

कपडापसल

१०००

८००

ज्वेलरी (सुन चाँदी) पसल

१५००

१०००

उत्पादनमूलक उद्योग

३०००

२०००

उर्जामूलक उद्योग

२५००

१८००

वनजन्य उद्योग

२५००

१८००

कृषिजन्य उद्योग

१०००

८००

खनिज उद्योग

३०००

२५००

होटल

२०००

१५००

चियानास्ता पसल

१०००

८००

निर्माण उद्योग

६०००

४५००

नर्सिङ्गहोम तथा गै.स. अस्पताल

२५००

१८००

क्लिनिकतथा ल्याब

२०००

१५००

मर्मतसंभार सवारी साधन

२०००

१५००

मर्मतसंभार घडी रेडियो

१०००

८००

ब्यूटिपार्लर/सैलुन

१०००

८००

डेस्कटपतथा फोटो स्टुडियो

१०००

८००

मासुपसल

१०००

८००

टेलरिङ्ग

१०००

८००

भाँडाकुँडाबिक्रेता

१०००

८००

फर्निचरबिक्रेता

१५००

८००

एग्रोभेटसेन्टर

१०००

८००

स्टेशनरीतथा पत्रपत्रिका

१०००

८००

जुत्ताचप्पल खरीद बिक्री

१०००

८००

राइसमिल

१०००

८००

सहकारीसंस्था दर्ता

२०००

१०००

तोकिएको समय भित्रमा नविकरण नगरेमा जरिवाना १वर्षसम्म १० प्रतिशत, २ वर्षसम्म २०प्रतिशत, ३ वर्षसम्म ३० प्रतिशत र ३ वर्षभन्दा बढी जति भए पनि ४० प्रतिशत हुने ।

ईंटाउद्योग

२५००

२०००

कम्प्युटरप्रशिक्षण केन्द्र

१०००

८००

गाडीबाटव्यवसाय गर्ने प्रति गाडी प्रतिदिन

२००

दूध डेरी दर्ता

२०००

१५००

घरेलु तथा साना उद्योग दर्ता

२०००

१५००

सप्लायर्स दर्ता शुल्क

२५००

१८००

स-मिल दर्ता

६०००

४५००

अस्पताल

६०००

४५००

पोलिक्लिनिक

३०००

२५००

फार्मेसी सम्बन्धी पसल

२०००

१५००

ल्याब प्रयोगशाला सहित

३०००

२५००

ल्याब फेर्मेसी

३०००

२५००

डेन्टल क्लिनिक

३०००

२५००

चस्मा पसल

१०००

८००

जिम हाउस दर्ता सिफारिस

२०००

१५००

होटेल गेष्ट हाउस

२०००

१५००

रेष्टुरेन्ट

२५००

२०००

पार्टी प्यालेस दर्ता

३०००

२५००

क्याटरिङ/टेन्ट हाउस

३०००

२५००

पुल हाउस दर्ता

२५००

२०००

छापाखाना दर्ता

२५००

२०००

आर्ट पसल

१०००

८००

मोबाइल पसल/मर्मत पसल

२०००

१५००

कम्प्युटर तालिम तथा मर्मत केन्द्र

१०००

८००

फोटोगाफर तथा गाफिक्स भिडियो

१०००

८००

कस्मेटिक्स पसल तथा ब्युटीपार्लर

१०००

८००

स्टेशनरी तथा खेलकूद सामाग्री पसल दर्ता

१०००

८००

कम्पनी ऐन अन्तर्गत दर्ता भएका व्यवसाय (विद्यालय बाहेक)

५०००

थोक बिक्रेता दर्ता

२०००

१५००

अन्य व्यवसाय दर्ता

२०००

१५००

पूर्व प्राथमिक विद्यालय निजी

२०००

१५००

आधारभूत विद्यालय निजी

२५००

२०००

माध्यमिक विद्यालय

३०००

२५००

क्याम्पस

४०००

३०००

क वर्गको वाणिज्य बैंक राजस्व

१५०००

१५०००

ख वर्गको विकास बैंक राजस्व

१००००

१००००

फाइनान्स कम्पनी दर्ता

५०००

५०००

लघुवित्त विकास बैंक दर्ता

४०००

४०००

सहकारी संस्था राजश्व

१०००

१०००

निर्माण व्यवसायी सूचीकृत दस्तुर

द्रष्टब्यः व्यवसाय कर निर्धारण गर्दा माथि उल्लेख भए बाहेक प्रकृतीका व्यवसाय दर्ता हुन आएमा मिल्दो प्रकृती र स्तरको दरमा व्यवसाय कर असुल गरिनेछ ।

सि. नं.

मेशिनको क्षमता

०८२।०८३ को दर

-९८ एच. पि. सम्म

७०००

१ एच. पि. देखि १२० एच. पि. सम्म

९०००

१ एच. पि. देखि १४० एच. पि. सम्म

११०००

१ एच. पि. देखि २२० एच. पि. सम्म

१३०००

२२० एच.पि. भन्दा माथि

१५०००

अनुसूची ४ विज्ञापन कर

सि. नं.

राजस्वकोक्षेत्रहरु

०८३।८४ को प्रस्तावित दर

माङसेबुङ गाउँपालिका क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि राखिनेहोडिङ बोर्डमा प्रति वर्ग फुट

२५।०

अनुसूची ५ बहाल बिटौरी शुल्क

वहाल बिटौरी करः

क्र सं

विवरण

०८३।८४ को प्रस्तावित दर

कपडा पसल

१००।०

किराना पसल

५०।०

कस्मेटिकपसल

४०।०

सब्जी पसल

१०।०

इलेक्ट्रिकपसल

५०।०

चटपटे पसल

२०।०

चियानास्ता पसल

५०।०

खेलौना पसल

४०।०

वधशाला

५०।०

डोकोमान्द्रो नाम्लो पसल

३०।०

फलामकासामान पसल

३०।०

सुर्तीजन्यसामाग्री पसल

२५।०

जुत्ताचप्पल पसल

१००।०

पुजासामाग्री पसल

३०।०

माटाकासामान पसल

५०।०

भाँडाकुडापसल

६०।०

फलफुल पसल

६०।०

बंगुर पाठापाठी प्रति गोटा

५०।०

बाख्रापाठा पाठी प्रति गोटा

२५।०

खसी बोकाप्रति गोटा

७०।०

कुखुराहाँस परेवा प्रति गोटा ठुलो

२०।०

कुखुराहाँस परेवा प्रति गोटा सानो

५।०

दूग्ध जन्यपसल

२५।०

अन्य

३०।०

साप्ताहिक हाट बजारमा बहाल बिटौरी शुल्क:

सि.नं.

हाटबजारको नाम

ठेगाना

न्युनतम अंक

कैफियत

चिसोपानी पञ्चमी बजार

वडा नं. ६

रु. २००००।०

साप्ताहिक

बुधबारे बजार

वडा नं. ५

रु. २००००।०

साप्ताहिक

बताहा बजार

वडा नं. २

रु. १००००।०

पाक्षिक

चतुरे बजार

वडा नं. ३

रु. १००००।०

साप्ताहिक

साप्ताहिक हाटबजार बाहेकका स्थानमा बहाल बिटौरी कर

क्र सं

विवरण

इकाइ

दर रु

कैफियत

सार्वजनिक स्थलमा निर्माण गरेका टहराहरु

प्रति वर्ग फूट

२०

मासिक

सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घर

प्रति वर्ग फूट

१०

१ तलाको बार्षिक

सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घर

प्रति वर्ग फूट

१५

२ तलाको बार्षिक

गाउँपालिकाभित्रका विभिन्न स्थानका सरकारी, ऐलानी, वन क्षेत्रमा बसोबास गरेका परिवारहरुबाट मालपोतको दररेटमा वार्षिक बहाल बिटौरी कर संकलन गरिनेछ ।

साप्ताहिक हाट बजारबाट बहाल बिटौरी कर असुलीका लागि ठेक्का बन्दोबस्त गर्ने प्रयोजनका लागि न्यूनतम ठेक्का अंक

ठेक्का बन्दोबस्त गर्ने प्रयोजनका लागि न्यूनतम अंक गाउँ कार्यपालिकाले निर्धारण गरे बमोजिम हुनेछ ।

अनुसूची ६ सडक उपयोग सेवा (पूर्वाधार उपयोग शुल्क) शुल्क

क्र सं

विवरण

०८३।८४ को प्रस्तावित दर

निजी तथा भाडाका कार जिप भ्यान पिकअप

५०।०

निजी तथा भाडाका बस ट्रक

१००।०

निजी तथा भाडाका ट्याकटर मिनि ट्रक

८०।०

हेभि गाडिहरु डोजर क्रेन एक्साभेटर लोडर आदि

१५०।०

विदेशी न प्लेटका गाडी

२००।०

रिजर्भ

५०।०

रूट ईजाजत दस्तुर बार्षिक

५०००।०

अनुसूची ७ सेवा शुल्क दस्तुर (प्रति सिफारिस प्रति पटक)

सि.नं.

राजस्वकोक्षेत्रहरु

०८३।८४ को प्रस्तावित दर

अदालत शुल्क मिनाहा सिफारिस

३००

आदिवासी जनजाती प्रमाणित (दलित प्रमाणित नि:शुल्क)

२००

अन्य सिफारिस

२००

अंग्रेजी भाषामा सिफारिस

१०००

अविवाहित प्रमाणित

५००

उद्योग ठाउँसारी सिफारिस

७५०

ठूला उद्योग दर्ता

१००००

मझौला उद्योग दर्ता

५०००

साना तथा लघु उद्योग दर्ता

२५००

एकासंगोल परिवार सिफारिस

२००

कर चुक्ता प्रमाणित (कुल कारोबार अंकको)

.१प्रतिशत

मञ्जुरीनामा कागजात प्रमाणित

५००

कार्यालय कागजात उतार र प्रतिलिपि (प्रति पाना)

२०

कोठा खोल्ने रोहबर

३००

गाउँपालिका कानून संग्रह बिक्री

१५००

गाउँपालिका पार्श्व चित्र

१०००

घरबाटो कायम सिफारिस (अन्य)

१०००

घर कायम सिफारिस (व्यापारिक)

२५००

घर पाताल प्रमाणित

२००

घरबाटो सिफारीस

७५०

घरसारी सिफारिस

७५०

चारकिल्ला प्रमाणित

५००

चालचलन सिफारिस

५००

चौपाया सिफारिस

५००

छात्रवृत्ति सिफारिस

२००

जग्गा अंशबण्ड सिफारिस

५००

जग्गा धनी पूर्जा हराएको वा प्रतिलिपि सिफारिस (प्रतिगोटा)

५००

जग्गा नामसारी सिफारिस

५००

जग्गाको हक सिफारिस

५००

जिवित रहेको सिफारिस

२००

धारा जडान सिफारिस

३००

नागरिकता प्रतिलिपि सिफारिस

पहिलो चोटि ५००, दोस्रो पल्ट ७५० र तेस्रो पल्ट १०००

नागरिकता सिफारिस (अंगीकृत)

७५०

नागरिकता सिफारिस (बंशज)

२००

नाता प्रमाणित नेपाली

२००

नाबालक सिफारिस (अन्य)

१०००

नाबालक सिफारिस (अमेरिका, क्यानाडा, अष्ट्रेलिया, जापान, मकाउ, हङकङ, सिंगापुर, इजरायल कोरिया, युरोप)

२५००

पारिवारिक लगत कार्ड दस्तुर

२५

पारिवारिक लगत कार्ड नविकरण

१५

पूर्व प्राथमिक विद्यालय खोल्ने अनुमती (निजी)

२५००

पेन्सन पट्टा सिफारिस (अन्य मुलुक)

२५००

पेन्सन पट्टा सिफारिस (नेपाल)

५००

पेन्सन पट्टा सिफारिस (भारत)

१५००

प्राथमिक विद्यालय खोल्ने अनुमती (निजी)

५०००

फरक नामथर जन्म मिति प्रमाणित

३००

बसाई सराई सिफारिस (आन्तरिक, गाउँपालिकाभित्र)

३००

बसाई सराई सिफारिस (बाह्य)

८००

बसोबास सिफारिस

२००

वैदेशिक भूतपूर्व सैनिक वा प्रहरी विवरण प्रमाणित वा सिफारिस (बेलायत र सिंगापुर)

४०००

वैदेशिक भूतपूर्व सैनिक वा प्रहरी विवरण प्रमाणित वा सिफारिस (भारत)

२५००

वैदेशिक रोजगार प्रमाणित (अन्य मुलुक)

७५०

वैदेशिक रोजगार प्रमाणित (अमेरिका क्यानाडा अष्ट्रेलिया जापानयुरोप)

४०००

वैदेशिक रोजगार प्रमाणित (मकाउ हङकङ सिंगापुर इजरायल कोरिया)

३०००

भवन नक्शा नामसारी दस्तुर

७५०

भवन नामसारी प्रति घर

७५०

भवन निर्माण अनुमती दस्तुर

३००

भवन निर्माण नक्शा पास

७५०

भवन निर्माण सम्पन्न प्रमाण पत्र (व्यवसायिक)

७५०

भवन निर्माण स्वीकृत (आवासीय प्रयोजन) प्रति वर्ग फुट

भवन निर्माण स्वीकृत (व्यवसायिक प्रयोजन) प्रति वर्ग फुट

१५

मोबाइल टावर ( Ncell ठुलो)

१५०००

मोबाइल टावर (Ncell सानो)

१००००

नेपाल टेलिकम टावर (सानो)

६०००

नेपाल टेलिकम टावर (ठूलो)

१२०००

मोही लगत कट्टा सिफारिस

७५०

रुख कटान सिफारिस (उत्तीस मलातो लगायत नरम काठ) प्रति रुख

१००

रुख कटान सिफारिस (खयर) प्रति रुख

३००

रुख कटान सिफारिस (खोटे सल्ला) प्रति रुख

२००

कडा काठको रुख कटान सिफारिस प्रति रुख

१०००

विद्यालय कक्षा तहगत वृद्धि अनुमती (निजी)

विद्यालय दर्ता (कक्षा १ ५)

३०००

विद्यालय दर्ता (कक्षा ६ ८)

५०००

विद्यालय दर्ता (कक्षा ९ १०)

७०००

विद्यालय ठाउँसारी सिफारिस (निजी)

३०००

विद्यालय नामसारी सिफारिस

३०००

विद्युत जडान सिफारिस

२००

व्यक्तिगत घटना दर्ता ३५ दिन पछि (जरिवाना र सेवा शुल्क सहित)

२००

व्यक्तिगत घटना दर्ता प्रतिलिपि

५००

जन्म मृत्यु विवाह बसाई सराई प्रमाणित २०३७ साल पहिलेको

२००

व्यक्तिगत घटना दर्ता मिति संशोधन

२००

व्यवसाय करमा दर्ता सिफारिस

५००

व्यवसाय दर्ता शुल्क

१०००

व्यवसाय नभएको वा संचालन नभएको सिफारिस

२००

व्यवसाय नवीकरण शुल्क

५००

व्यवसाय बन्द सिफारिस

५००

संरक्षक सिफारिस (व्यक्तिगत)

२००

संरक्षक सिफारिस (संस्थागत)

३००

संस्था दर्ता सिफारिस

१०००

संस्था नवीकरण

आ.व. को आश्विन मसान्तसम्म

५००

आ.व. को कार्तिकदेखि असारमसान्तसम्म

७५०

आ.व. समाप्त भएपछि प्रत्येक आ.व.को थप

१०००

सम्पति वा आय मूल्यांकन दस्तुर

.२ प्रतिशत

सरकारको नाममा बाटो कायम सिफारिस (व्यापरिक प्रयोजन)

१५००

स्थलगत सर्जमिन मुचुल्का दस्तुर

७५०

हकदार भएको वा नभएको सिफारिस

३००

हातहतियार नवीकरण सिफारिस

३०००

दर्तावाला लेखापरीक्षक सूचिकृतको निवेदन दर्ता

१५००

गाउँपालिका दररेट

५००

कक्षा ५ र ८ को शैक्षिक प्रमाण पत्रको प्रतिलिपि दस्तुर

५००

गैसस दर्ता

१०००

गैसस नवीकरण

आ.व. को आश्विन मसान्तसम्म

५००

आ.व. को कार्तिकदेखि असारमसान्तसम्म

७५०

आ.व. समाप्त भएपछि प्रत्येक आ.व.को थप

१०००

समुह दर्ता इजाजत पत्र दस्तुर

१०००

समुह नवीकरण

आ.व. को आश्विन मसान्तसम्म

५००

आ.व. को कार्तिकदेखि असार मसान्तसम्म

७५०

आ.व. समाप्त भएपछि प्रत्येक आ.व. को थप

१०००

खाता बन्द सिफारिस

२००

व्यवसायिक संघ/संस्था सुचीकृत दस्तुर

५००

पदपूर्तीको लागि परीक्षा दस्तुर तथा फारम शुल्क

अधिकृत स्तर

१०००

रा.प.अन. प्रथम वा सो सरह

५००

रा.प.अन. द्वितीय वा सो सरह

४००

श्रेणी विहीन

३००

इजाजत पत्रको दर्ता तथा नवीकरण शुल्क

घ वर्गको निर्माण व्यवसाय इजजात दस्तुर

१५०००

घ वर्गको निर्माण व्यवसाय इजजातनवीकरण दस्तुर

७५००

घ वर्गको निर्माण व्यवसाय इजाजतनवीकरण दस्तुर थप

४०००

घ वर्गको निर्माण व्यवसाय इजजातपत्र प्रतलिपि दस्तुर

१५००

घ वर्गको निर्माण व्यवसायठाउँसारी

३०००

घ वर्गको निर्माण व्यवसाय नामपरिवर्तन

२५००

.ब समाप्त भएपछि प्रत्येक आ.बको थप जरिवाना

३७५०

जग्गा वर्गिकरण सिफारिस कृषि

४००

जग्गा वर्गिकरण सिफारिस आवासिय

५००

जग्गा वर्गिकरण सिफारिस व्यवसायिक

१०००

भू परिषदबाट निर्णय भई जग्गा वर्गिकरण परिवर्तन गर्न सिफारिस

२०००

कवाडी सामान प्रति ट्रक

३०००

कवाडी सामान प्रति ट्याक्टर

२०००

कवाडी सामान प्रति पिक अप

१५००

सिसाको बोतल

नि: शुल्क

भवन निर्माण सम्बन्धी दस्तुरः

सि.नं.

राजस्वकोक्षेत्रहरु

०८३।८४ को प्रस्तावित दर

२०८३/८४ का लागिघरको नक्शा पास गर्न र अभिलेखीकरण गर्नका लागि तपसिल अनुसारको शुल्क निर्धारण गर्ने

प्रति वर्ग फुटअभिलेखीकरणको लागि

बाँसकोबाराबेरा गरी माटोको लिउन गरेको/नगरेको र प्लाष्टिक/खर /कर्कटपाताको छाना भएको

०.२५

ईंटा/ढुंगामा माटोको जोडाई गरीबाँस/काठ/सिमेन्टले बाराबेरा गरी प्लाप्टिक/खर /कर्कटपाताको छाना भएको

१.५०

कर्कटपाताको छाना भएको काठको घर

२.००

ईटा, ढुंगासंग सिमेन्ट जोडाई भई कर्कटपाताको छानाभएको

३.००

आर.सि.सि., सिमेन्ट प्लाष्टर गरी कर्कटपाताकोछानो वा ढलान गरिएको

३.५०

आर. सि. सि. घर

४.००

कम्पाउण्ड वाल

३.००

घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

५००

पुनश्र्चः

गाउँपालिकाको स्वीकृति नलिई घर तथा संरचना निर्माण गर्नेलाई मापदण्ड भित्र रहेछ भने व्यापारिक क्षेत्रको भए प्रति वर्ग फुट रु. ४ र अन्य क्षेत्र भए रु. ३ थप जरिवाना लिई प्रकृया अगाडि बढाउने ।

तोकिएको अवधिभित्र अभिलेखीकरणगर्न नआएमा माथि उल्लेखित अभिलेखीकरणको दरमा रु. २ थप जरिवाना लिने ।

नक्सापास गर्ने प्रयोजनका लागि बुँदा नं. १ को आवेदन दस्तुर रु.२५र अन्यको हकमा रु. १०० लाग्ने ।

अभिलेखीकरण गर्ने प्रयोजनका लागिआवेदन दस्तुर रु. ५० लाग्नेछ ।

नुसूची ८ प्राकृतिक श्रोत संकलन तथा बिक्री शुल्क

प्राकृतिक स्रोत संकलन तथा बिक्री शुल्कको दर प्रदेशसरकारको आर्थिक ऐन बमोजिम हुनेछ ।

अनुसूची ९ निकासी करको प्रस्तावित दररेटः

सि. नं.

विवरण

इकाइ

०८३।८४ कोप्रस्तावित दर

नगदे बाली

नगदे बाली

अलैंची

प्रतिबोरा

३००।०

जडीबुटी

प्रतिमन

१००।०

चिया तथा कफी सुकेको

प्रतिमन

२००।०

चिया तथा कफी हरियो

प्रतिमन

१००।०

अम्लिसोकुचो

प्रति मन

५०।०

अदुवा

प्रति मन

३०।०

कोदो मकै

प्रति मन

२०।०

दालचिनि

प्रति मन

२००।०

अन्य

प्रति मन

५०।०

बन पैदावार

दाउरा

प्रति ट्रक

१०००।०

दाउरा

प्रति ट्रयाक्टर

५००।०

कडा काठगोलिया सखुवा

प्रति ट्रक

५०००।०

कडा काठगोलिया सखुवा

प्रति ट्रयाक्टर

२५००।०

गोलिया अन्य

प्रति ट्रक

१८००।०

गोलिया अन्य

प्रति ट्रयाक्टर

९००।०

डोको मान्द्रो डालो

प्रतिगोटा

५।०

चित्रा भकारी

प्रतिगोटा

१०।०

बाँस

प्रतिगोटा

५।०

१०

काठको दराज

प्रतिगोटा

१००।०

११

काठकोअन्य सामान

प्रतिगोटा

५०।०

तेलहन दलहन

तोरी आलस

प्रति मन

२५।०

घ्यू तेल

प्रति केजी

५।०

दाल भटमास

प्रति मन

१००।०

छुर्पी

प्रति केजी

७।०

तरकारी सागसब्जी

आलु फर्सी काँक्रा स्कुस मुला

प्रति मन

२०।०

रायो साग स्कुस मुन्टा निगुरो

प्रति मन

५।०

सिमी बोडी बेसार

प्रति मन

१०।०

अन्यतरकारी

प्रति मन

१०।०

खोर्सानीअकबरे

प्रति मन

१००।०

तरुलजन्यवस्तु

प्रति मन

५०।०

टमाटर

प्रति मन

२०।०

फलफुल

जुनार सुन्तला कागती

प्रतिमन

२५।०

नास्पाती आल्चा मेल

प्रतिमन

१५।०

केरा

प्रति घरी

१०।०

किवीएभोकार्डो

प्रति मन

१००।०

पशुपंक्षी

गाई गोरु

प्रति गोटा

१००।०

भैंसीराँगा घोडा

प्रति गोटा

१५०।०

सुंगुर बंगुर बाख्रा खसी बोका

प्रति गोटा

३०।०

बाच्छा बाच्छी पाडा पाडी

प्रति गोटा

१५।०

सुंगुर बाख्रा पाठा पाठी

प्रति गोटा

१५।०

हाँस कुखुरा अन्य पंक्षी

प्रति गोटा

१०।०

अन्य

दाना रुद्राक्ष मूल्यवान बाहेक

प्रति केजी

५०।०

कटुस

प्रति मन

५०।०

पांग्रारिठ्ठा

प्रति मन

५०।०

ईन्द्रणीबियाँ

प्रति मन

५०।०

अनुसूची १० सम्पति करः

क्र. सं.

सम्पतिको विवरण

०८३।८४ को प्रस्तावित दर

फुसवा टिनको छाना भएको एक तले घर

५०।०

काठ/इटा/बाँसकोजोडाई भई टिनको छाना भएको दुई तले घर

१००।०

आर.सि.सि.एकतले घर

१५०।०

आर.सि.सि.दुई वा बढी तला भएको घर

२००।०

अनुसूची ११ घरधुरी शुल्कः

क्र. सं.

सम्पतिको विवरण

०८३।८४ कोबार्षिक दर

फुस वा टिनको छाना भएको एक तले घर

५०

काठ/इटा/बांसकोजोडाई भई टिनको छाना भएको दुई तले घर

१००

आर. सि. सि.एकतले घर

१५०

आर. सि. सि.दुई वा बढी तला भएको घर

२००

अनुसूची १२ प्रयोगशाला परीक्षण शुल्क:

माङसेबुङ गाउँपालिकाअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदा देहाय बमोजिम शुल्क लाग्नेछः

क्र.सं.

परीक्षणको प्रकार

परीक्षणको विवरण

शुल्क (रु.)

Haematological Test

.१

Hb

५०

.२

RBC

५०

.३

WBC

५०

.४

Platelets

५०

.५

DLC

५०

.६

ESR

५०

.७

BT

५०

Biochemistry Test

.१

Random Blood Sugar (RBS)

३५

.२

Fasting Blood Sugar (FBS)

२५

.३

Post Prandial Blood Sugar (PPBS)

२५

Liver Function Test

.१

Bilirubin Total & Direct

१००

Serological Test

.१

HIV

१००

.२

HCV

१००

.३

HBsAg

१००

.४

Syphilis

७०

Urine Routine Examination (R/E, M/E)

५०

.१

Protein

Included

.२

pH

Included

.३

Urine Sugar

Included

.४

Urine Microscopic Examination

Included

Blood Grouping

.१

Blood Grouping

४०

ANC Package

६८५

.१

Blood Grouping

Included

.२

CBC

Included

.३

Blood Sugar Test

Included

.४

Urine R/E, M/E

Included

.५

Syphilis

Included

.६

HIV

Included

.७

HCV

Included

.८

HBsAg

Included

Biochemistry Test

.१

Uric Acid

१५०

Stool Routine Examination (R/E, M/E)

.१

Stool R/E, M/E

५०

अनुसूची १३व्याकहो लोडर प्रयोग दस्तुर

क्र.सं.

इक्युपमेन्टको नाम

भाडा दररेट ( भ्याट बाहेक )

कैफियत

व्याकहो लोडर (इन्धन बाहेक)

प्रतिघण्टा रु.१८०६

व्याकहो लोडर (इन्धन सहित)

प्रतिघण्टा रु. ३१७३

तेलको मूल्य रु १६० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३२५३

तेलको मूल्य रु १६१ देखि रु १७० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३३३३

तेलको मूल्य रु १७१ देखि रु १८० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३४९३

तेलको मूल्य रु १८१ देखि रु २०० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३५७३

तेलको मूल्य रु २०१ देखि रु २१० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३६५३

तेलको मूल्य रु २११ देखि रु २२० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३७३३

तेलको मूल्य रु २२१ देखि रु २३० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३८१३

तेलको मूल्य रु २३१ देखि रु २४० प्र. लि सम्म हुँदा ।

प्रतिघण्टा रु. ३८९३

तेलको मूल्य रु २४१ देखि रु २५० प्र. लि सम्म हुँदा ।

नोटः

१. ब्याकहो लोडर सञ्चालन गर्दा प्रति घण्टा औसत ८ (आठ) लिटर डिजेल खपत हुने आधारमा इन्धन लागत गणना गरिएको छ ।

२. इन्धनको मूल्य निर्धारण गर्दा जिल्ला दररेट अनुसारको ढुवानी खर्चबापतको रकम समेत समावेश गरी प्रतिघण्टा भाडादर निर्धारण गरिएको हो।

३. माथि उल्लेखित आधार दरभन्दा इन्धनको मूल्य वृद्धि वा घटबढ भएमा, माङसेबुङ गाउँपालिकाले समय-समयमा निर्धारण गरेको दर तथा प्रचलित कानुनी व्यवस्था बमोजिम प्रतिघण्टा भाडादर समायोजन गरिनेछ ।

अनुसूची १४ विविध सेवा शुल्क दस्तुर

क्र. सं.

सम्पतिको विवरण

०८३।८४ को वार्षिक दर

जग्गा नापजाँच दस्तुर

प्रतिकित्ता रु.४००० र थप कित्ता भए प्रति थप कित्ता १०००

सिंचाइ कुलो मुहान दर्ता (व्यक्तिगत र सामूहिक दुबै)

३००० र सो नवीकरण १५००

पाइपमार्फत सिंचाइको मुहान दर्ता (व्यक्तिगत र सामूहिक दुबै)

२००० र सो नवीकरण१०००

आर. सि. सि. दुई वा बढी तला भएको घर

२००

कुकाठ कटान क्षेत्र छुट्याउने दस्तुर

प्रतिकित्ता रु.४००० र थप कित्ता भए प्रति थप कित्ता १०००