कार्यापालिका बैठक ।
गाउँ कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा ।
विषय : गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।
श्री उपाध्यक्ष ज्यू,
श्री वडा अध्यक्षज्यूहरु,
श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु ।
प्रस्तुत विषयमा अध्यक्ष ज्यूको आदेशानुसार देहाय बमोजिम गाउँ कार्यपालिकाको बैठक बस्ने भएकाले निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन सादर अनुरोध छ ।
तपसिल:
मिति: २०८३/०४/७ गते, बिहिबार
समय: बिहानको : ८ : ०० बजे
स्थान: माङसेबुङ गाउँपालिका सभाहल
बैठकका एजेन्डाहरु:
क) माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को स्थानीय दररेट सम्बन्धमा ।
ख) गाउँपालिका निकासी करको ठेक्का सम्बन्धमा ।
ग) आर्थिक वर्ष २०८३/८४ को लागि निर्माण व्यवसायी सूचिकरण सम्बन्धमा ।
घ) कार्यविधिहरू उपर छलफल सम्बन्धमा ।
ङ) विविध
नवदीप राई
प्रमुख प्रशासकीय अधिकृत