बोलपत्र स्वीकृतीको आशयको सूचना
बोलपत्र स्वीकृतीको आशयको सूचना
बोलपत्र स्वीकृतीको आशयको सूचना
सूचना प्रकाशन मिति २०८३/०५/०५
यस कार्यालयबाट तपसिलको मितिमा प्रकाशित सूचना अनुसार निम्न कार्य गर्नको लागि राष्ट्रिय स्तरको बोलपत्र प्रकाशित भई तोकिएको म्यादभित्र दर्ता हुन आएका बोलपत्रदाताहरु मध्ये तपसिल बमोजिमको बोलपत्रदाताको बोलपत्र तुलनात्मक रुपमा बढी रकम कवोल भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ तथा सोही ऐनको दफा ४७ समेतको प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्र दाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
|
सुचना प्रकाशित मिति |
ठेक्का संकेत नं |
कामको विवरण |
बोलपत्रदाताको नाम र ठेगाना |
कबोल अंक रु. (मू.अ.कर सहित) |
कैफियत |
|
२०८३/०५/०५ |
MRM/NCB/REV/2083-084-01 |
Collection of Revenue for Exporting Local Products and Materials Outside the Area of Rural Municipality for F/Y 2083/084 |
गैडे निर्माण सेवा, कन्काई-३, झापा |
रु.२२,७७,०००।- |
|
बोधार्थः
- श्री बिगन निर्माण सेवा प्रा.लि., कन्काई-३, झापा (कबोल रकम रु.२१,४८,१११।-)
- श्री आर्योजु निर्माण सेवा प्रा.लि., कन्काई-३, झापा (कबोल रकम रु.२१,४८,०००।-)