कार्यापालिका बैठक
७६ औं कार्यापालिका बैठक आव्हान गरिएको बारे ।
विषय : गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।
श्री उपाध्यक्ष ज्यू,
श्री वडा अध्यक्षज्यूहरु,
श्री गाउँ कार्यपालिका सदस्यज्यूहरु ।
प्रस्तुत विषयमा अध्यक्ष ज्यूको आदेशानुसार देहाय बमोजिम गाउँ कार्यपालिकाको बैठक बस्ने भएकाले निर्धारित मिति, समय र स्थानमा उपस्थित हुन सादर अनुरोध छ ।
तपसिल:
मिति: २०८३/०५/४ गते, बिहिबार
समय: बिहानको : ८ : ०० बजे
स्थान: माङसेबुङ गाउँपालिका सभाहल
बैठकका एजेन्डाहरु:
क) भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको प्रमाणीकरण गर्ने सम्बन्धमा ।
ख) (LGPAS) स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली को अङ्कलाई अनुमोदन गर्ने सम्बन्धमा ।
ग) विविध
नवदीप राई
प्रमुख प्रशासकीय अधिकृत